समानुपातिकतर्फ रास्वपालाई ५७ सिट, कसले कति पाए ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको काँग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो छ भने नेपाली कम्युनिष्ट पार्टीले ९ सिट पाएको छ ।

श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *