काठमाडौं-३ मा कुलमानलाई पराजित गर्दै राजु पाण्डे विजयी

काठमाडौं – काठमाडौंको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *