कांग्रेस नेतृ आरजु राणा आमा प्रतिभासहित दिल्लीमा

काठमाडौं – नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली गएकी छिन्। उनी सोमबार साँझ दिल्ली गएकी हुन्।

मन्त्री परिषद् विस्तारमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई सकस परिरहेका बेला कांग्रेस नेतृ सोमबार साँज ७ बजे विमानबाट दिल्लीतर्फ गएकी हुन्।

नेतृ आरजु राणा देउवाको साथमा उनकी आमा प्रतिभा राणासमेत गएकी छन्। प्रतिभा हाल नेपालका लागि जापानकी राजदूतसमेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *