प्राडा बस्नेत न्याम्सको निमित्त उपकुलपति नियुक्त


काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्राडा भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।

यसै गरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उनीहरु नियुक्त भएका हुन् ।

प्रतिक्रिया