कोराेनाका कारण त्रिविका सबै परीक्षा स्थगित


काठमाडौं – त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ । कर्मचारीसहित परीक्षा दिने विद्यार्थीहरूमा कोरोना देखिएपछि त्रिविले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केन्द्रीय परीक्षा सञ्चाललक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया