नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३२ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया