नेपाल प्रहरीका सय जना असई सईमा बढुवा (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका १ सयजना प्रहरी सहायक निरीक्षक (असई)हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार केहीदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरी जम्मा सय जना असईलाई सईमा बढुवा नियुक्ति गरिएको जनाएको छ ।

प्रतिक्रिया