नेपाल प्रहरीमा निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका पदमा भर्ना (विज्ञापनसहित)


काठमाडौं – नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा प्रहरी जवान, प्रहरी निरीक्षक, कार्यालय सहयोगी लगायतका पदमा भर्ना खोलेको छ ।

शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्रहरी सेवातर्फका विभिन्न पदमा २३१० जना कर्मचारी माग गरेको हो । विज्ञापन अनुसार नेपाल प्रहरी १९७१ जना प्रहरी जवानमा भर्ना मागिएको छ ।

यस्तै प्रहरी निरीक्षकमा १४६ जनाको भर्ना खुलेको छ भने भान्छे, हजाम,सिलाई बुनाइ कुचिकार र धोबीमा गरी ५० जना कर्मचारी मागएिको छ ।

सूचनाः

प्रतिक्रिया