दैलेख केन्द्रविन्दु भएर भूकम्पको धक्का
दैलेख – केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ।
दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ६:५६ बजे दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ।
स्थानीयले भूकम्पको धक्का महसुस गरिएको बताएका छन्।