६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा ५० वटामा विजयी, अन्यको कति ?

काठमाडाैं – प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ६३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५० क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ८, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जीत हासिल गरेका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरू अगाडि छन् ।

रास्वपा

१. सोविता गौतम : ५९ हजार २७७ (चितवन ३), २. स्वर्णिम वाग्ले : ३८ हजार ४० (तनहुँ १) ३. आशिष गजुरेल १७ हजार ९४० (सिन्धुली २)

४. राजेशकुमार चौधरी २८ हजार ९५६ (रौतहट १) ५. विपिनकुमार आचार्य ४३ हजार ८२२ (दाङ २) । ६. राजीव खत्री ४२ हजार ३३४ (भक्तपुर २) । ७. खडकराज पौडेल (गणेश) ३९ हजार ८८३ (कास्की १) । ८. गोविन्द पन्थी १६ हजार ९६७ (गुल्मी २) । ९. सुशीलकुमार कानु ३० हजार ७४० (पर्सा २) । १०. अचुत्तम लामिछाने ३२ हजार ५४ (नुवाकोट २) । ११. रहबर अन्सारी ४१ हजार २०० (बारा ४) ।१२. कोमल ज्ञवाली १७ हजार ८२६ (कैलाली १) । १३. सुशील खड्का २० हजार ९२७ (बागलुङ १) । १४. सोम शर्मा १२ हजार ६४७ (बागलुङ २) । १५. बुद्धरत्न महर्जन २३ हजार ३७३ (ललितपुर १) । १६. डा. लेखजङ्ग थापा ५८ हजार ८१४ (रुपन्देही ३) । १७. सुलभ खरेल ५६ हजार ५५० (रुपन्देही २) । १८. बुद्धिप्रसाद पन्त २७ हजार २७४ (पर्सा १) । १९. सागर भुसाल २६ हजार ५६१ (पर्वत) । २०. अरबिन्द साह ४० हजार ६९७ (बारा ३) । २१. रवि लामिछाने ५४ हजार ४०२ (चितवन २) । २२. रुकेश रन्जित ३३ हजार ४३६ (भक्तपुर १) । २३. सुनिल केसी ३४ हजार २३८ (काठमाण्डौ २) । २४. प्रमोदकुमार महतो ३४ हजार ६३६ (महोत्तरी १) । २५. धनञ्जय रेग्मी २९ हजार ७१ (स्याङ्जा १) । २६. सुरेशकुमार चौधरी ५२ हजार ७९२ (बाँके १) । २७. खगेन्द्र सुनार २९ हजार ५५१ (बाँके ३) । २८. कन्हैया बनिया २८ हजार ६६ (रुपन्देही ४) । २९. रुविना आचार्य ५५ हजार ५१३ (मोरङ ६) । ३०. डीपी अर्याल ३५ हजार ९३ (काठमाण्डौ ९) । ३१. मनिष झा ४३ हजार १४२ (धनुषा ३) । ३२. सन्तोष राजवंशी ४० हजार ८३३ (मोरङ ४) । ३३. बिना गुरुङ ३७ हजार ७५० (कास्की ३) । ३४. प्रदीप विष्ट ३७ हजार ४६९ (काठमाण्डौ १०) । ३५. उत्तमप्रसाद पौडेल ३१ हजार ९११ (कास्की २) । ३६. सस्मित पोखरेल ३० हजार ७३७ (काठमाण्डौ ५) । ३७. पुकार बम २९ हजार २४२ (काठमाण्डौ ४) । ३८. गणेश पराजुली २७ हजार ८०५ (काठमाण्डौ ७) । ३९. राजुनाथ पाण्डे १८ हजार ७५७ (काठमाण्डौ ३) । ४०. विराजभक्त श्रेष्ठ २४ हजार ५९२ (काठमाण्डौ ८) । ४१. शिशिर खनाल २७ हजार ७१९ (काठमाण्डौ ६) । ४२. रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ (काठमाण्डौ १) । ४३. सागर ढकाल २९ हजार ६४३ (गुल्मी १) । ४४. राजेशकुमार चौधरी २८ हजार ९४६ (रौतहट १) । ४५. हरिप्रसाद भुसाल ३५ हजार २३ (अर्घाखाँची) । ४६. धर्मराज केसी ३३ हजार ८९८ (लमजुङ) । ४७. आनन्दबहादुर चन्द ३१ हजार ९५३ (कैलाली ५) । ४८. मनिष खनाल ४१ हजार ३४७ (नवलपरासी बर्दघाट सुस्ता पूर्व २) । ४९. आशा झा ३० हजार ४३४ (माेरङ ५) । ५०. सीताराम साह ३६ हजार ४१२ (सप्तरी ४) ।

कांग्रेस

१. भरतबहादुर खड्का १४ हजार ८९७ (डोटी) । २. सन्ताेष सुब्बा ११ हजार ५६१ (तेह्रथुम) । ३. बासना थापा १२ हजार ३७२ (दैलेख १) । ४. माेहन आचार्य १० हजार ६५६ (रसुवा) । ५. याेगेश गाैचन थकाली ३ हजार ३०७ (मुस्ताङ) । ६. टेकबहादुर गुरुङ २ हजार ४१५ (मनाङ) । ७. भरतबहादुर स्वाँर १० हजार ७५९ (अछाम-१) । ८. खडकबहादुर बुढा २० हजार १४२ जाजरकाेट ।

एमाले

१. ऐनबहादुर महर १८ हजार ५४३ (बझाङ) । २. माेहम्मद इश्तियाक राई २४ हजार ६४७ (बाँके २) ।

नेकपा

१. महेन्द्रबहादुर शाही (कालीकाेट) ११ हजार ३३८ । २. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० (रुकुम पूर्व) ।

स्वतन्त्र

१. महावीर पुन (म्याग्दी) २२ हजार ८५० । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठ ७ हजार ९१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *