रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी कार्यालय बसन्धारामा शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

योसँगै रास्वपा सरकारमा नजाने पनि पक्का भएको छ ।

प्रतिक्रिया