श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


तेह्रथुम – श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया