माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

अध्यक्ष प्रचण्डले जवाफ दिने


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले धारणा राखेका छन् ।

प्रतिक्रिया