प्रवक्ताको जिम्मेवारीबाट अवकाश हुँदै विश्वप्रकाश


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सोमबारबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् ।

नवनिर्वाचित महामन्त्री शर्माले आज पत्रकारसँगको कुराकानीको क्रममा नयाँ भुमिका पाएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिरीने स्पष्ट पारेका हुन् ।

प्रवक्तामा नयाँ व्यक्तिलाई जिम्मेवारी दिन र भुमिकालाई बढावा दिन आफु बाहिरीन लागेको नेता शर्माले बताए। शर्माले पार्टीको धारणा र सूचनाको लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफु जति बेला पनि उपलब्ध हुने पनि बताए ।

प्रतिक्रिया