ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प


काठमाडौं – ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

प्रतिक्रिया