खुकुरी प्रहार गरी नेपाल बैंकका सुरक्षा गार्डको हत्या


काठमाडाैं – सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको अज्ञात समूहले हत्या गरेको छ ।

अज्ञात समूहले बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि खुकुरी प्रहार भएको हो ।

प्रतिक्रिया